हरि घिमिरे कपिलवस्तु, १३ असोज । रोट्रयाक क्लब अफ कपिलवस्तु मिड टाउनको वर्ष २०२३÷२४ को अध्यक्षमा मदन अर्यालले पदभार ग्रहण गरेका छन । शुक्रवार बाणगंगाको मायादेवी रिसोर्टमा भएको क्लबको छैठौं पद हस्तान्तरण तथा इन्स्टलेसन कार्यक्रमबाट बर्ष २०२२/२०२३ का अध्यक्ष राजु कुवरको अनुपस्थित भएपछि रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिक्रम क्षेत्री लगायतले अर्याललाई…