कपिलवस्तु, १५ असोज ।बाणगंगाको केदारनाथ अटो मोबाइल्समा मोटरसाइकल तथा स्कुटर खरिदमा २५ गुणा नगद छुट हुने भएको छ । बजाज ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा कम्पनीले यस्तो छुट दिएको हो । विशेष गरि विजया दशमी तथा दिपावलीको अवसरमा यस्तो छुट आएको केदारनाथ अटो मोबाइल्सका सञ्चालक विष्णु पाठकले बताए ।उनले मोटरसाइकल तथा स्कुटर नगद खरिद गर्दा…