कपिलवस्तु, ०५ पुष ।कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत तथा अभिनन्दन गर्ने घोषणा गरेका छन् । आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् । ‘कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली…