काठमाडौं, ०६ माघ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीसँग घुमुवा प्रहरीको विवरण मागे पनि हालसम्म प्रहरी प्रधान कार्यालय, नक्सालले बुझाएको छैन । मन्त्रालयले १८ पुसको मन्त्रीस्तरीय निर्णय भन्दै घुमुवा प्रहरीको विवरण उपलब्ध गराउन भनेको थियो । पत्रमा घुमुवा प्रहरीको संख्या, खटाइएका प्रहरीहरु मापदण्ड बमोजिम परिचालित हुन् होइनन् ? कति अवधिदेखि खटाइएका हुन् लगायतका विवरण…