कपिलवस्तु, ३० भदौ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले मधेसी जनता विना बर्दीका सिपाही रहेको बताएका छन् । जिल्लाको विजयनगर गाँउपालिका वडा नं. ७ गणेशपुरमा शनिबार नेकपा माओवादी केन्द्रको जनता संग माओवादी विशेष रूपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा…