कपिलवस्तु, ११ चैत्र ।बाणगङ्गा नगर डोरीतान सङ्घ गठन भएको छ । डोरीतान सङ्घको शुक्रबार सम्पन्न प्रथम नगरअधिवेशनले हिमलाल भुसालको अध्यक्षतामा सङ्घको गठन गरेको हो । भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा डिला शर्मा, सचिवमा बेदराज आचार्य,कोषाध्यक्षमा विद्या शर्मा चयन भएका क्लवका सदस्य मिलन चालिसेले जानकारी दिए । उनका अनुसार सदस्यमा…