कपिलवस्तु, ०१ भदौ ।लायन्स क्लव अफ कपिलवस्तु २०२२,२३ ले युथ इम्पोलिमेन्ट प्रोग्राम अन्तगर्त नगर भित्रका ११ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गरेको छ भने ३५ जनालाई निशुल्क कम्प्युटर तालिम दिने भएको छ । वैरीया स्थित मायादेवी रिर्सोटमा आयोजित एक भव्य कार्यक्रमका विच बाल मा.वि बैरीयामा अध्ययन गर्ने विभिन्न विधामा उत्कृष्ट ११ जनालाई…