गुल्मी१४ माघ । शनिबार एक समारोहलाई सम्बोधनको सुरु मै गुल्मीको रेसुङा नगरपालिका मेयर खिलद्ध्ज पन्थिको भनाई थियो मेरो जिबनको सबै भन्दा खुशिको क्षण कुन हो भनेर कसैले सोध्यो भने भन्ने छु मेरो खुशिको दिन आजको दिन हो । मेयर पन्थिको जीवन कै खुशिको आजको दिन थियो २०८० माघ १३ शनिबारको दिन । यो दिन थियो…