नवलपरासी २० पुस। । नवलपुरका सहकारीहरुमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको पाइएको छ । जिल्लाका प्राय सबै सहकारीहरुले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मलको बिक्रिवितरण गरेको पाइएको हो ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, कृषि सामाग्री कम्पनी, कृषि ज्ञान केन्द्र, कावासोती नगरपालिका तथा पत्रकारहरुको संयुक्त अनुगमनको क्रममा सहरकारीहरुले सरकारले…