सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको छः अध्यक्ष बराल

बुटवल, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताएका छन्। माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गदै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको बताए। सोमबार पार्टीले सुरुवात गरेको विशेष रुपान्तरण अभियानको कार्यक्रमलाई देवदहमा सम्बोधन गर्दै बरालले…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६