अर्घाखाँची, २४ फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटा स्थित उनको निजी निवासमा गएराती चोरी भएको हो । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । घरका रहेका सबै कोठाको ताल्चा फुटालेर चोरी गरिएको…