कपिलवस्तु, ०४ चैत्र ।नेपाल फार्मेसी संघ जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा रमेश शर्मा निर्वाचित हुनुभएको छ । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको सहजिकरण भएको जिल्लाको प्रथम भेलाबाट अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा शर्मालाई दिएको हो । पिस हिमालया रिसोर्टमा सम्पन्न प्रथम जिल्ला भेलाले जिल्लाको नेतृत्व शर्मालाई दिएसंगै १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको…