कपिलवस्तु, २ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ९ चौहवामा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको छ । बाणगंगामा आज सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास सिलिण्डर पड्किएर विस्फोट हुदाँ बाणगंगा न.पा. ८ सिसेनि बस्ने अन्दाजी ६५ बर्षीय नासिद अहमद पाखियाको घटना स्थलमै मृत्यु भएको प्रहरीले…