बैशाख १६ ,बुटवल — प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारमा गरेका काम बारे जानकारी दिन र सुझाव लिन लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल भएको छ । मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बिहीबार मुख्यमन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । जसमा प्रदेश सरकारबाट अहिलेसम्म गरेका कामबारे जानकारी दिँदै अब गर्नुपर्ने कामबारे सुझाव मागिएको थियो । कोरोना…