दाङ ३ बैशाख । दाङको घोराही उपमहानगरपालिकाले फोहरलाई मोहरमा बदल्न थालेको छ ।महानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने नगल्ने फोहर खरिद गर्ने अभियान सुरु गरेको हो ।घोराही उपमहानगरपालिका(१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदो असार मसान्तसम्म…