कपिलवस्तु २८ चैत ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा गठित बालअधिकार चेतना समुह भृकुटी मावि बुड्ढीको आयोजनामा कोभिड १९ले शिक्षण सिकाइमा पारेको प्रभाव विषयमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच बक्तृत्वकला प्रतियोगिता शुक्रवार गरिएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिडका कारण विश्वभरका ९० प्रतिशत बालबालिका प्रभावित बनेको भन्दै कोभिडले सकारात्मक तथा नकारात्मक दुबै असर…