बुटवल, १५ वैशाख । प्रदेश नं। ५ का तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ । दाङको घोराहीमा पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएसँगै प्रदेशका तीनै स्थानबाट पीसीआर परीक्षण थालिएको हो ।प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि रुपन्देहीको भैरहवा र बाँकेको नेपालगञ्जमा पीसीआर परीक्षण तीव्र पारिएको छ । तीनै स्थानमा पीसीआर परीक्षण भएपनि…