भैरहवा, १७ वैशाख । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन देखि चैत…