कपिलवस्तु २२ जेठ । प्रदेश ५मा कोरोना संकटको श्रृजित गति खरायोको दौड जस्तै तीव्र बनेपछि सरकारले त्यसलाई नियन्त्रणमा राख्न रिलेदौड शुरु गरेकोछ । जसमा प्रदेश सरकारका साथ साथ सबै जिल्लाका सुरक्षा निकाय र स्थानीय सरकारहरु सहभगि भएर दौडमा सामेल हुदै कोरोना पछ्याउदै अघि वढ्ने भएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्र सिएमसिसीको बीहिवार सम्पन्न बैठकले…