कपिलवस्तु २४ बैशाख । वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आउनुभएको छ । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउने उहाँको दिनचर्या थियो तर अहिले बन्दाबन्दीले रोकिएको छ ।दैनिक आम्दानीले उहाँको घर खर्च चल्ने गरेको थियो । “अहिले अटो चलाउनै पाइँदैन, घर खर्च चलाउनै गाह्रो”, घरमै थन्किएको अटो रिक्साको धुलो टक्टकाउँदै उहाँले भन्नुभयो,…