कपिलवस्तु १७ चैत्र । कपिलवस्तु जिल्ला कारगारले नया आउने थुनुवा तथा कैदि बन्दी को लागी क्वारेनटाइन को व्यवस्था गरेको छ । कोरोना भाइरस फैलन सक्ने भन्दै कारगार व्यवस्थापन विभाग बाट आएको परिपत्र अनुसार नया आउने थुनुवा कैदी बन्दि लाई १४ दिन सम्म क्वारेनटाइन मा राखिने भएको छ । कारगारमा भाइरस फैलिन नदिनको लागी महिला वार्ड…