कपिलवस्तु, १८ वैशाख । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन मनाईने बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरु भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट…