ओखलढुंगा, १९ असार । गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सत्रु जीव सलह किराले विभिन्न जिल्लामा अन्नबाली तथा तरकारीमा ठूलो क्षति पुर्याएको छ ।विभिन्न जिल्लामा देखिएको सलह किरा ओखलढुंगामा पनि ठूलो बगाल देखिएको स्थानीयले जनाएका छन् ।जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा सलह कीरा ठूलो झुण्डमा देखिएको हो । कृषकहरुले लगाएको धान तथा मकै…