कोशी

सत्रुजीव सलहको ठूलो बगाल ओखलढुंगामा पनि देखियो



ओखलढुंगा, १९ असार । गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सत्रु जीव सलह किराले विभिन्न जिल्लामा अन्नबाली तथा तरकारीमा ठूलो क्षति पुर्‍याएको छ ।विभिन्न जिल्लामा देखिएको सलह किरा ओखलढुंगामा पनि ठूलो बगाल देखिएको स्थानीयले जनाएका छन् ।जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा सलह कीरा ठूलो झुण्डमा देखिएको हो ।

        कृषकहरुले लगाएको धान तथा मकै बालीमा करिब १ सय देखि ७ सय सम्मको झुण्डमा सलक देखिन थालेको कृषी ज्ञान केन्द्र ओलखढुंगाले जनाएको छ । कृषी ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम आले मगरका अनुसार गत असार १७ गतेदेखि जिल्लामा प्रवेश गरेको सलह कीराको विवरण संकलन गर्न थलिएको छ ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६