विराटनगर, १४ बैशाख । कोरोना भाइरस कोभिड–१९ बाट प्रदेश नं. १ मा ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २ सय १२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री कार्यालमा रहेको सूचना डेस्कले जानकारी दिएको छ । प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट…