धनुुषा, २८ जेठ । धनुषा जिल्लाको सबैलामा मंगलार राती गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक…