पर्सा ३ भदौँ । पर्सामा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका व्यक्तिको ज्यान गएको नारायणी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।विर्ताका ८६ वर्षीय पुरुषको गएराति १० बजे गण्डक अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । ती वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा ज्यान गएको…