चितवन २८ कात्तिक । नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन आज (शनिबार) देखि चितवनको नारायणगढमा शुरु भएको छ । सोमबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गर्ने जनाइएको छ ।पार्टीका महासचिव सीपी मौनालीले शनिबार नारायणी कलामन्दिरमा महाधिवेशनको उद्घाटन गरेका छन् । बन्द सत्र पनि सोही ठाउँमा हुने जनाइएको छ । महाधिवेशनमा विभिन्न आठ दस्तावेज…