काठमाडौं, १३ कात्तिक । कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता–कार्यकर्ताहरुको रिहाईका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।गृहमन्त्री समेत रहेको उनले मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । कार्यबाहक…