भालुवाङ ११ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा लुम्बिनी प्रदेशको सभाहल निमार्ण कार्य धमाधम सुरु भएको छ । …