काठमाण्डौ, २ मंसिर । सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्र्याक्टरको ढालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको एक सय ८० किलो गाँजा प्रहरीले देवानगञ्जबाट बरामद गरेको हो । पराल लिन सीमापारि जानुपर्ने भन्दै मोटरसाइकल चालकले अनुमति माग्दै गर्दा प्रहरीले शङ्का मानी खाली ट्र्याक्टरको जाँच गरेको थियो…