कपिलवस्तु, ३ मङ्सिर नेपाली काँग्रेसको आज शुक्रवार प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ । कपिलवस्तु जिल्ला अन्तर्गत छ निर्वाचन क्षेत्रमा आज मनोनयन दर्ता हुदैछ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलग अलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ । अधिवेशनको माहौल सुरु हुँदै फेसबुक मार्फत युवा पुस्ताले पनि उम्मेदवार दिने घोषणा…