कपिलवस्तु, १८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्त ठाकुरले मधेशी जनताप्रतिको विभेद अझैपनि कायम रहेको बताएका छन् । उनले जुनसुकै पार्टीको सरकार आए पनि मधेश र मधेशी माथि विभेद गर्दै आएको बताउँदै मधेशीहरुको मुद्दाहरु अहिले पनि समाधान नभएको बताए । उनले भने ‘जबसम्म मुद्दा समाधान हुँदैन तबसम्म हाम्रो संघर्ष जारी रहन्छ । अखिर…