कपिलवस्तु, १४ कात्तिक। एमाले जिल्ला कमिटीमा ४० जना मनाेनित भएका छन । माथिल्लो कमिटीमा परेकाले २५ जनालाई बिदा गरेको कार्यालय सचिव धर्मराज भुसालले बताउनु भएको छ। १० पालिकाका अधयक्ष पदेन सहित १६७ सदस्यीयमा विस्तार भएको छ। नेकपा (एमाले) जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न पदाधिकारीको १५ औं वैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको…