प्रधानमन्त्री देउवालाई रुद्रायणी देवगणले दिए प्रसाद

काठमाडौं, ३० असोज ।  खोकनाको सिकाली जात्रा सम्पन्न भएपछि रुद्रायणी देवगणको तर्फबाट रुद्रायणीको प्रसाद र सगुन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ।प्रधानमन्त्री निवास बालुवाटार पुगेर देवगणहरुले प्रधानमन्त्रीलाई प्रसाद दिएका हुन्। त्यसक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत स्थानीयको पनि उपस्थिति थियो। सिकाली जात्रा सकिएपछि रुद्रायणी देवीको प्रसाद राष्ट्र प्रमुख र सरकार प्रमुखलाई दिने प्रचलन रहँदै आएको…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६