वाग्मती, १० कार्तिक । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले संविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका…