काठमाडौं २८ असोज। नेपालमा अहिले पनि करिब १७ प्रतिशत मानिसहरु गरिबीको रेखा मुनि रहेका छन् ।त्यस्तै, अन्य धेरै मानिसहरु पनि सामान्य आर्थिक स्थितिमा रहेका छन् । शाहकारीहरुले आफ्नै तवरले दशैँतिहार मनाउने गर्दछन् । विशेषत मासु सेवन गर्नेले भने जस्तै अवस्थामा पनि मासुको जोहो गर्ने प्रयास गर्छन् ।यद्यपि सबै नेपालीले मासु स्टोर गर्न फ्रिज राख्ने अवस्था…