रोल्पा ३१ साउन । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि उनको गाउँ रोल्पा नगरपालिका–६ जिबाङमा खुसियाली छाएको छ । परिवार, आफन्त र छिमेकीले आफ्नो गाउँबाट राजनीति थालेका उनी मुख्यमन्त्री बनेकामा खुसी मनाएका हुन । जिल्ला समन्वय समिति रोल्पाका सदस्य रहेका मानबहादुरले यो खबर थाहा पाएपछि अहिले सम्म गाउँभरि खुसियाली छाएको बताउनुभयो ।दाङमा बस्ने जेठा…