रुपन्देही १५ असार । लुम्विनी र गण्डकीका ५ जिल्लालाई हिमालसम्म पहुँच पुराउन सक्ने विकल्पका रुपमा निर्माणाधिन सालझण्डी ढोरपाटन सडक देखा परेको छ । निर्माणाधिन सालझण्डी सन्धिखर्क ढोरपाटन सडक तयार भएमा उत्तर दक्षिण मार्गको विकल्प मात्र होइन ५ जिल्लाको लागि यातायातमा सहजता समेत ल्याउँछ। सडक निर्माण सकिएपछि केही वर्षमा रुपन्देहीबाट अर्घाखाँची, गुल्मी बाग्लुङ सहित मुक्तिनाथ जानको लागि…