बुटवल, १४ असोज । बुटवल ज्योतिनगर पहिरो नियन्त्रणको काम अघि बढाउन नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल सहितको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी ज्ञापनपत्र बुझाएका छन । टोलीमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक पराजुली, बुटवल १ का अध्यक्ष महेन्द्र लिगल र बुटवल १३ का…