कपिलवस्तु २७ जेठ । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाको ब्यवस्थापन समिती अध्यक्षमा एमालेका प्रदेश कमिटी सदस्य खुम प्रसाद आचार्य नियुक्त हुनु भएको छ। जेठ १४ मा बसेको मन्त्री परिषद बैठकको निर्णयका आधारमा नियुक्त भएको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अस्पतालमा पठाएको हो । कपिलवस्तु अस्पताल प्रदेश सरकार मातहत गएपछि विगतका ३ वर्षमा नियुक्त हुन नसकेको अस्पताल ब्यवस्थापन…