नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको देशभर सर्गमी सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता अहिले महाधिवेशनमा केन्द्रित भएका छन ।यसै विचमा नेपाली कांग्रेस कपिलवस्तुको वाणगंगा नगरपालिकाको नगर सचिव पदमा सुर्य प्रसाद बरालले उमेद्धवारी घोषणा गर्नु भएको छ। हाल सम्म नगरमा सभापति पदमा ४ जनाको कुरा चलेको छ। त्यस्तै नगर सचिव पदका लागि…