अर्घाखाँची १२ असोज । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्य चौकीलाई उक्त मेसिन प्रदान गरेको हो । मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्य चौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा…