कपिलवस्तु २२ साउन । शुद्धोधन गाउँपालिका कपिलवस्तुले अन्य पालिकाले भन्दा फरक काम गर्दै गएको विवरण प्राप्त भएकोछ । पालिकाले कुनै वाद वा सिद्धान्त अंगालेर होइन तर उसले गरेका कामले समाजवादी अवधारणाको संकेत गर्न थालेका छन् । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानपूर्वक वाच्ने जस्ता आधारभूत अधिकारको वहाली काम स्थानीय सरकारले गरेर समाजवादी शैलीको आभाष दिलाउन…