कपिलवस्तु कपिलवस्तुको गौतमबुद्ध क्याम्पसको प्रमुखमा प्रध्यापक राम प्रसाद अर्याल नियुक्त हुनु भएको छ । पुर्व क्याम्पस प्रमुख शिशिर कुमार अर्याल गौतम बुद्ध मा.वि.को प्रधानाध्यापकमा नियुक्त हुनु भएको पछि राजिनामा दिनु भएको थियो । क्याम्पस व्यवस्थापन समितीको बैठक वसी प्रध्यापक अर्याललाई प्रमुख पदमा नियुक्त गरेको थियो । यसै गरी सहायक क्याम्पस प्रमुखमा प्राध्यापक दिपक प्रसाद भुसाललाई…