पाल्पा ७ साउन । पाल्पाको मुख्य समस्या नै बिजुली हो । यहाँ २४ घण्टासम्म लगातार बिजुली गएका धेरै उदाहरण छन् । छिनछिनमै आउने जाने यहाँको मुख्य समस्या नै हो । बुटवलको प्रशारण लाइनमा समस्या हुनासाथ बिद्युत आपूर्ति बन्द हुने गरेकोमा बैकल्पिक प्रशारण लाइन गल्याङ्बाट लाइन जोडिएपछि समस्या समाधान हुने भएको छ ।यो लाइन जोडिएको प्राधिकरणले…