तम्घास, १७ माघ । सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शाखा कार्यालयको शुभारम्भ गर्दै नागरिकले सहज र सुपथ मूल्यमा खाद्य सामग्री पाउने सुनिश्चित भएको दाबी गर्नुभयो । यसका साथै उहाँले उपभोक्ताले भरपुर फाइदा लिन लागि अनुरोध समेत गर्नुभयो । गुल्मीका चार स्थानीय तहमा…