कपिलवस्तु भाद्र ८ राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे यतिखेर स्थानिय विकास निर्माणका काम प्रति निकै चासो राख्दै स्थलगत अनुगमन थाल्नु भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे र खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बुटवलका ईंन्जिनियर रोशन घिमिरेले एकै साथ दुई खानेपानी तथा सरसफाई योजनाको स्थलगत अनुगमन गर्नु भएको हो । शिव पार्वती खानेपानी तथा सरसफाइ…