अर्घाखाँची ८ चैत ।लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ बृति चिफ्लेको सुक्मि पचासे सिचाई योजनाको एक समारोहबीच सिलन्यास गर्नुभएको हो । २६ हेक्टर जग्गामा सिंचाइ पुग्ने योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट १ करोड ८३ लाख २६ हजार रकम विनियोजन गरिएको जनाईएको छ । सिचाई योजना असार मसान्तसम्म…