दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्टदाङ २ चैत्र । दाङमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् । लमही नगरपालिका ६ ढिकपुरमा सोमबार विहान करिब १० बजेतिर विद्युतको तार सट भइ आगलागी हुदाँ ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको…